spot_img
Monday, September 16, 2024
Homeब्यानरअवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा पक्राउ

अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा पक्राउ

spot_img


कास्की जिल्ला पोखरा महानगरपालिका(२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका(१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत लगायत ३ जनालाई नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
“युनिक स्वयंसेवक नेपाल” नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here