spot_img
Monday, March 16, 2026
Homeब्यानरअवैध पटाका नष्ट

अवैध पटाका नष्ट

spot_img

मोरङ, अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको करिब ३ लाख ३४ हजार ८ सय रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका आइतबार साँझ नष्ट गरिएको छ ।
अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न मितिमा फेला पारी बरामद उक्त पटाकाहरु स्थानीय प्रतिनिधिको रोहवरमा जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्डभित्र नष्ट गरिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here