दाङ जिल्ला दगिशरण गाउँपालिका–२ बङगालपुर बस्ने ६४ वर्षीय गाम बहादुर वलीको घर मंगलबार बिहानको अविरल वर्षाले भत्किँदा करिब ६ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरी रहेको जानाएको छ ।
00