spot_img
Monday, September 16, 2024
Homeखेलकुदअभिराज क्षेत्रको नेतृत्वमा चेस क्लव दर्ता

अभिराज क्षेत्रको नेतृत्वमा चेस क्लव दर्ता

spot_img

बाँके जिल्लामा चेस क्लव( Golden Knight Chess Club) विहिवार दर्ता गरीएको छ । अभिराज क्षेत्रीको नेतृत्वमा तदर्थ समिति हुने गरी चेस क्लव दर्ता गरीएको हो । यसैगरी उपाध्यक्षमा करिश्मा कुमारी योगी,महसचिवमा संगम पोख्रेल,सचिवमा टेकराज कँडेल,कोषाध्यक्षमा पार्वती केसी रहेका छन भने सदस्यमा चैवेन्द्र पुन मगर,अमिता खरेल,दिनेश गुरुङ्ग,गीता चन्द रहेका छन
चेसका गतिविधि जिल्लामा जुन ढंगबाट हुनु पर्ने हो त्यस अनुसार हुन नसकेको हुदाँ बाँके जिल्लामा चेस क्लव गठन गरी अगाडि बढ्नु पर्ने अवस्था आएको क्लवका सचिव टेकराज कँडेलले बताए । दर्ता गरीएका क्लवको गठन साउन ३२ गते मात्रै नेपालगंज उपमहानगरपालिका वडा अध्यक्ष गोपाल पुनको प्रमुख आतिथ्यमा गठन भएको समेत सचिव कँडेलले जानकारी गराए ।सचिव कँडेलका अनुसार स्थानिय तहको समेत सहयोग हुन भएको हुदाँ चेसलाई जिल्लामा लुडो जस्तो बनाएर नलैजाने समेत प्रतिवद्धता व्यक्त गरे । यसैगरी गठन भई दर्ता समेत भैसकेको अवस्थामा वर्तमान तदर्थ समितिले ६ महिना भित्र विधानको परिधिभित्र रहि नयाँ कार्यसमितिको चयन गर्ने र त्यसपछि क्लवले पुर्णता पाउने समेत क्लवका अध्यक्ष अभिराज क्षेत्रीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here