spot_img
Monday, September 16, 2024
Homeब्यानरअन्तरघात गरेको भन्दै कांग्रेसले गर्‍यो गाउँपालिका उपप्रमुखलाई कारबाहीको सिफारिस

अन्तरघात गरेको भन्दै कांग्रेसले गर्‍यो गाउँपालिका उपप्रमुखलाई कारबाहीको सिफारिस

spot_img

नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपप्रमुख बमकुमारी खड्कासहित ६ जनालाई कारबाहीको गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ ।उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको गाउँ समितिको ठहर छ ।
बबई गाउँपालिका उपाध्यक्ष खड्कासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नु पर्ने गाउँ सिमितिको माग छ ।
स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेका निर्वाचित भएका थिए ।
तर बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित कांग्रेसबाट विजयी जनप्रतिनीधिले अर्को पार्टीका उमेद्वारलाई भोट हालेको आरोप छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here