spot_img
Wednesday, February 5, 2025
Homeबजारसमाजवादी विद्यार्थी युनियनको शैक्षिक सुधारको मुद्धा

समाजवादी विद्यार्थी युनियनको शैक्षिक सुधारको मुद्धा

spot_img

नेपाल समाजवादी विद्यार्थी युनियन बाँकेले शैक्षिक सुधारका मुद्धालाई अगाडी बढाउँदै आएको पाइएको छ । यसरी शैक्षिक सुधारका मुद्धालाई अगाडी बढाउने क्रममा आइतबार कोहलपुरमा उभिए धर्ना कार्यक्रम गरेको युनियन बाँकेका संयोजक टेकराज कडेलले जानकारी गराएका छन ।आन्दोलनका आगामी कार्यक्रमका बारेमा जानकारी दिदै नेता कडेले पौष १४ गते काठमाण्डौ माइतीघरमा उभिएर धर्ना सुरु गर्ने ,पौष १६ गते स्थानीय तह र प्रदेश मुख्यमन्त्री कार्यालय मार्फत प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र मुख्य शहरहरुमा प्लेकार्ड सहित प्रदर्शन गर्ने,पौष १७ गते काठमाण्डौको माईतीघरमा नागरिक तथा सरोकारवाला सहित सार्वजनिक शिक्षा सुधारका लागि प्रदर्शन गर्ने र पौष १८ गते शिक्षामन्त्रीको मोबाइल नम्बरमा मेसेज मार्फत दबाब दिने रहेको छ । पछिल्लो समय युनियनले देश व्यापीरुपमा शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 521