spot_img
Thursday, March 12, 2026
Homeब्यानरराष्ट्रिय समाचार समिति अध्यक्षमा धर्मेन्द्र झा

राष्ट्रिय समाचार समिति अध्यक्षमा धर्मेन्द्र झा

spot_img

राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् ।
यसअघिका अध्यक्ष हरिहर अधिकारीको चारवर्षे कार्यकाल पूरा भएसँगै उक्त पद खालि रहेको थियो ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले झालाई अध्यक्षमा नियुक्त गरेको हो ।अध्यक्षमा नियुक्त भएका झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हुन् ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here