spot_img
Saturday, December 2, 2023
Homeब्यानरमुगु दुर्घटना ः थप चार जनाको मृत्यु, मृतक संख्या ३२ पुग्यो

मुगु दुर्घटना ः थप चार जनाको मृत्यु, मृतक संख्या ३२ पुग्यो

spot_img

मुगुमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । ३९ जना यात्रु रहेको बस दुर्घटना हुँदा २४ जनाको घटना स्थल मै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा मृत्यु भएको र जहाज मार्फत नेपालगन्ज ल्याइएका घाईतेमध्ये थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
बाँकेमा उपचारका क्रममा मृत्यु हुने मध्ये चारै जना पुरुष रहेका छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना र मेडिकल कलेज नेपालगन्जमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढी तर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दिउँसो २ बजेको समयमा दुर्घटनामा परेको छ ।
घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज ल्याईएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here