spot_img
Saturday, March 14, 2026
Homeब्यानरमहेन्द्र बहुमुखी क्याम्पस नेपालगंज शिक्षाशास्त्र सङ्कायको बैठक सम्पन्न

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज शिक्षाशास्त्र सङ्कायको बैठक सम्पन्न

spot_img

शिक्षाको सिद्धान्तलाई आत्मसात गर्दै अझै प्रभावकारी तरीकाले कक्षाहरु संचालन गर्ने भन्दै बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज शिक्षाशास्त्र संकायको बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको शिक्षा संकायको शैक्षिक गुणस्तर अझै बढाउन के गर्न सकिन्छ भन्ने सुझाव समेत लिइएको थियो । प्रविधिक शिक्षकहरु उत्पादन गर्ने क्षेत्रको रुपमा हेरीने शिक्षाशास्त्र संकायलाई अझै प्रभावकारी रुपमा लैजानका लागि नियमित हाजिरी देखि लिएर विद्यार्थीहरुको उपस्थिति लगायतका विषयमा बैठकमा कुराहरु उठान भएको थियो । शिक्षाशास्त्र संकाय महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजद्धारा आयोजित बैठकमा क्याम्पस प्रमुख लालमणि आर्चाय,शिक्षाशास्त्र सङ्कायका सहायक क्याम्पस प्रमुख डा.इन्द्र बहादुर भण्डारी,सहायक क्याम्पस प्रमुख विष्णुप्रसाद शर्मा,विद्यार्थी कल्याण प्रमुख श्रीधर अधिकारी,अंग्रजी नेपाली विभागिय प्रमुख डा.हरि प्रसाद तिवारी,ईपिए विभागीय प्रमुख विष्णु बहादुर के.सी ,शिक्षाशास्त्र संकायमा अध्यापन गराउदै आएका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here