spot_img
Sunday, February 16, 2025
Homeबजारबाँकेमा बढ्दै आपराधिक घटना,रियाजुद्दिन खानमाथि खुँडा

बाँकेमा बढ्दै आपराधिक घटना,रियाजुद्दिन खानमाथि खुँडा

spot_img

बाँकेमा फेरि एकपछि अर्को आपराधिक घटना बढ्न थालेका छन्।नेपालगञ्ज बजार क्षेत्रभन्दा केही दुरीमा रहेको कम्दी मिलनचौकमा नारायण डाँगी समूहका युवाहरुले स्थानीय रियाजुद्दिन खानमाथि खुँडा प्रहार गरेका छन्।

यसअघिसमेत अनुराग शाहमाथि खुँडा प्रहार गरेको उक्त समूहले फेरि रियाजुद्दिन खानमाथि आक्रमण गरेका हुन्। शाहको भारतस्थित लखनउमा लामो समय उपचार चलेको थियो।

बाँकेको राप्ति सोनारी अगैया क्षेत्रमा बस्ने डाँगी समूहले डुडुवा गाउँपालिकास्थित कम्दीमा रियाजुद्दिन खानमाथि सामूहिक आक्रमण गरेको बुझिएको छ।शुक्रबार राति करिब ९ :३० बजे पुगेको डाँगी समूहले रियाजुद्दिन खानमाथि सांघातिक आक्रमण गरेको थियो।उक्त घटनापछि स्थानीयवासीहरुले शनिबार कम्दीमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।घटनाका दोषीलाई पक्राउ गरी आवश्यक कारवाही नहुँदासम्म आफूहरु चुप नलाग्ने भन्दै स्थानीवासी आन्दोलित भएका छन्। यसअघिका घटनामा पक्राउ परेका डाँगी अदालतबाट धरौटीमा रिहा भएका थिए।विएलबाट सभार गरीएको

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520