बाँके जिल्ला जानकी गाउँपालिका नेपाली कांग्रेसबाट पालिकाका अध्यक्षका उम्मेदवरा छब्बन खाँ सहित उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव लगायतको टोली बैशाख ३०मा हुन गैरहेको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि घरदैलोमा व्यस्त देखिन्छ ।विगतको स्थानिय निर्वाचनमा थोरै मतले निर्वाचनमा हार व्यवहोरेले स्थानिय स्तरमा यस पटक आफ्नो पकड बलियो देखिन्छ । जानकी गाउँपालिकाको अध्यक्ष पदका लागि नेपालीका कांग्रेसबाट उम्मेदवारी दिएका छब्बन खाँलाई साझा उम्मेदवारका रुपमा सिफारिस भएको हुदँ पार्टि लगायतका सबैको साथ छब्बनको साथमा भएको स्थानियहरु बताउँछन । २०७४ सालको निर्वाचनमा हार व्यहोर्न पुगेको खाँले आफ्नो धर्मलाई निरन्तरता दिदै सधै स्थानिय तहमा सबैमा एकनासको व्यवहार गर्दै आएका बताउँछन । पुर्ण रुपमा निर्वाचन आचारसंहिताको पालन गर्दै निर्वाचन प्रचारप्रसारमा लागेको बताउँदै स्थानियहरुको विजयको आर्शिवाद पाई रहेको जनाए ।जानकी गाउँपालिकामा शिक्षा ,स्वाथ्य ,कृषि लगायतको विभिन्न समस्या रहेको हुदाँ पनि आफ्नो विजय हुनु पर्ने खाँको दावी रहेको छ । झट्ट हेर्दा सडकबाटोको समस्या भोग्न सकिने भएको हुदाँ अघिल्लो स्थानिय सरकारले केही पनि विकासका कामहरु गर्न नसकेको हुदाँ आफ्नो नेतृत्वमा उम्मेदवारी दिएको खाँको अभिव्यक्ती रहेको छ ।जनताका घरघरमा बाटोघाटो हुनु पर्नेमा त्यसो हुन नसकेको हुदाँ आफुले अवको पाँच वर्षमा जानकी गाउँपालिकाको मुहारमा परिवर्तन ल्याउने पनि अध्यक्षका उम्मेदवार खाँ को दावी रहेका
े
00
हामीसँग जोडिनुहोस्
सिफारिस