बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ को मत परिणम अनुसार नेपाली कांग्रेस अध्यक्षका उम्मेदवार तरुण वज्राचार्यले सात सय चौसठ्ठी मत ल्याई अग्र स्थानमा रहेका छन ।कुल खसेको मत २७७० मध्ये चौबीस सयको मतगणना हुदाँ कांग्रेस अध्यक्षका उम्मेदवार बज्राचार्यले उक्त मत प्राप्त गरेका हुन । यसैगरी जनता समाजवादी पार्टिका बुद्धि सागर सुवेदीले चार सय बार मत प्राप्त गरेको छन यसैगरी राप्रपाका धुव्र बर्माले चार सय छ मत ल्याएका छन यसैगरी एमालेका हरी गौतमले तीन सय तीन मत प्राप्त गरेका छन भने माओवादीका तिर्थ चिडिमारले तीन सय बैसठ्ठी मत प्राप्त गरेको छन ।लिडिङ अंकलाई हेर्दा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार तरुण बज्राचार्य नेपालगंज उपमहानगरपालिका वडा न .१२मा वडा अध्यक्ष बन्ने पक्का पक्की भएको छ ।औपचारीक घोषण हुन बाँकी रहेको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस