spot_img
Monday, December 11, 2023
Homeकला/साहित्यगीतकार योञ्जनले पाए सर्वोत्कृष्ट गीतकारको अवार्ड

गीतकार योञ्जनले पाए सर्वोत्कृष्ट गीतकारको अवार्ड

spot_img


गीतकार प्रकाश योञ्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन ।यस वर्ष “परदेश”गीतका लागि योञ्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।टिका बम्जनले संगीत गरेको सो गीतलाई पवन लामाले संगीत संयोजन गरेका हुन भने गायक प्रमादे खरेलले गाएका छन ।उमेश गुरुङ्ले निर्देशन ,कमला अमगाईले निर्माण ,सम्भु चालिसेले भिडियो छायाँकन गरका हुन । महेश खड्का,उशा सुवेदी,लोकेशका एमभार प्रशुना केसीको भिडियोमा अभिनय समेटिएको छ। सिन्धुपाल्चोक निवासी गीतकार योञ्जन“आमालाई चाहियो रे” बोलको गीतबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here