बाँके जिल्ला अदालतको मिति २०७९ साल बैशाख १३ गतेको फैसलाले नेपालगंज उपमहानगरपालिका –२० बस्ने वर्ष ५२का बलिराम कुर्मीलाई गाली बेइज्जेती मुद्धामा ६ महिना कैद तोकिएकोमा फरार रहेका कुर्मीलाई बाँके प्रहरीले असार ८ गते पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको जनाकारी दिएको छ ।
00