spot_img
Saturday, December 2, 2023
Homeब्यानरगाईको राम्रो हेरचाहका गर्न गौशाला कर्मचारीलाई मेयर प्रशान्त विष्टको निर्देशन

गाईको राम्रो हेरचाहका गर्न गौशाला कर्मचारीलाई मेयर प्रशान्त विष्टको निर्देशन

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर प्रशन्त विष्टले विहिबार नेपालजका गौशालाका गाईहरुलाई दाना, पानि र उपचारका लागि निर्देशन दिएका छन ।पछिल्लो समय बाँकेमा छाडा चौपयाका रुपमा रहेका गाँईहरुलाई गौशालामा राख्ने गरेको भएता पनि खासै व्यवस्था नभएको हुदाँ गाईहरुको मृत्यु समेत हुने गरेको मा नेपालगंज उपमहानगरपालिका मेयर विष्टले स्थानिय शिवपुरी आश्रमका हरिदास उदासिन गुरुलाई लिएर गौशाला पुगेर गौशालाको अवस्थ बुझी गाईहरुको राम्रो ख्याल गर्न त्यहाका कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।नेपालगंजमा पुश चौपायाको समस्या निकै रहेका पाइन्छ ।सडक दुर्घटना समेत छाडा पशुहरुका कारणले हुने गरेको नेपालगंजमा मेयर विष्टको निर्देशन तथा गौशाला व्यवस्थापनको ध्यानलाई हेर्दा नेपालगंजबाट गाईको समस्या समाधान हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here