spot_img
Wednesday, February 5, 2025
Homeबजारखजुरामा मण्डला क्याफे

खजुरामा मण्डला क्याफे

spot_img

बाँकेको खजुरामा पहिलो क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा आएको छ । युवा लगानीकर्ताहरुको लगानी तथा व्यवस्थापनमा खजुरामा मण्डला क्याफे एण्ड रेष्ट्रो संचालनमा आएको हो ।नेपालगन्ज गुलरिया हुलाकी सडकको खजुरा बजार खण्डको बिचभागमा संचालनमा आएको क्याफेले टिफिकल नेपाली परिकारहरु उपलब्ध गराउने संचालकहरुले बताएका छन् । क्याफे एण्ड रेष्ट्रोमा थकाली खाना, लोकल परिकार, टिपिकल स्वाद सहितको नास्ता र खानाका परिकारहरु उपलब्ध रहेको क्याफेका संचालक खगेन्द्र दाहालले बताए ।
दाहाल सहित अन्य ६ जना युवाहरुको लगानी रहेको क्याफेमा ५० लाख लगानी रहेको र १५ जना बढीले राजगारी पाउने दाहालले बताए । ग्राहकहरुको चाहना र खजुराको आवश्यकतालाई मध्यनजर गर्दै खजुरा क्षेत्रकै पहिलो क्याफे संचालन गरिएको उनले बताए ।

दाहालका अनुसार उदघाटनका अवसरमा कफि तथा बिभिन्न परिकारहरुमा विशेष छुटको अफर समेत चलाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 521