आजदेखि नेपाली नयाँ बर्ष विक्रम सम्वत २०७९ साल सुरु भएको छ । अर्थात आज नयाँ बर्षको पहिलो दिन बैशाख १ गते ।आज नयाँ बर्षको पहिलो दिनमा समस्त देशविदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ बर्ष मनाइँदैछ ।नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । आजको दिन नेपालीहरुको बिशेष दिन समेत रहेको छ । नयाँँ वर्षको उपलक्ष्यमा हाम्रा सम्पुर्ण पाठक,लेखक,विज्ञापनदाता लगायत सम्पुर्ण शुभचिन्तकहरुमा मधुर खबरको तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छौ ।
00