लमजुङ जिल्ला बेसिशहर नगरपालिका–७ गुम्वा चोक बस्ने निरन्जन पौडेलको दुई वटा परालको टौवामा मंगलबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
00