spot_img
Tuesday, March 17, 2026
Homeब्यानरअश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक व्यक्ति पक्राउ

अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक व्यक्ति पक्राउ

spot_img

युट्युब च्यानल मार्फत अश्लिल शिर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गर्ने व्यक्ति पक्राउ परेका छन ।टेन्सोन ब्रो नामक युट्युव च्यानल सञ्चालन गरी च्यानल मार्फत अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमको भिडियोहरु प्रसारण गरेको कसुरमा कालिकोटका भरत बहादुर तिरुवालाई मंसिर २४ गते काठमाडौ बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।विद्युतिय कारोबार ऐन,२०६३ अन्तर्गतको कुसर गरेकोले काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला कालिकोट साविक नानिकोट गा.वि.स.वडा नं. ९ हाल पचाल झरना गाउँपालिका वडा नं.९ स्थायी ठेगाना भई काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने वर्ष २९ का तिरुवालाई शुक्रबार पक्राउ गरेको हो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here