spot_img
Sunday, December 10, 2023
Homeब्यानरअबैध सामान बाँँके प्रहरीद्धारा बरामद

अबैध सामान बाँँके प्रहरीद्धारा बरामद

spot_img

बाँकेमा अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।शनिबार नेपालगञ्ज उपमहानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु करिब एक लाख चौरासी हजार रुपैया बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।उक्त सम्बन्धमा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको प्रहरीले जनाएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here